बाँके / सशस्त्र जनयुद्व शुरु भएको दिन लाई स्मरण गर्दै मिति २०८१/११/१ गतेका दिन खजुरा गाँउपालिकाले १ दिने सार्वजनिक बिदा दिईएको छ । >
खजुरा गाँउपालिका प्रमुख डम्बर तुफानले सहीद हरुको बलिदान हामिले बिर्सिनु हुँदैन सहिद हरुको बलिदानले गर्दा आज संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउदै सहिद हरुको त्याग बलिदान र सशस्त्र जनयुद्व शुरु भएको दिन लाई स्मरण गर्दै कार्यपालिकाको निर्णय अनुसार एक दिने बिदा दिईएको बताउनु भयो । >
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन