मुख्य समाचार
बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा | सभाहल को नामाकरणका लागि एमाले र माओबादी बिच विवाद | जिल्ला अदालत पोखराले रविलाई धरौटीमा छाड्यो, अब काठमाडौ लगिने | मासिक ज्यालादारीमा इटहरीले माग्यो अधिकृतदेखि इन्जिनियरसम्म, इन्जिनियरहरुले जनाए आपत्ती | मोरङमा सशस्त्र युद्धको समयमा लुकाइएको थियो सिलिण्डर बम, राजमार्ग विस्तार गर्दा भेटियो |

समाचार १४ चैत्र २०८१, शुक्रबार

राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै

Hamro Janawaj News

बाँके/ खजुरा गाँउपालिका वडा नम्बर ७ सोनपुरमा पालिकाको निर्देशन वडाको सिफारिसमा बिक्रि वितरणका लागि  दिनहु सयौं टिप्पर माटो उत्खनन गरि खेती योग्य जमीन लाई खाल्डो पारिदैछ ।  

खजुरा गाँउपालिका लाई कृषि भन्दा राजस्व सङ्ग सरोकार रहेको खुलेआम कृषि योग्य जमीन को माटो निकाली खजुरा गाउपालिकामा बन्न लागेको पारले जी कम्पनीमा माटो पटान भई रहेको छ । वडा बाट ५० टिप्परको सिफारिस लिने उक्त सिफारिस को भरमा ५०० टिप्पर माटो निकालिदै बिक्रि बितरण भई रहँदा पालिका बाट अनुगमन नहुनु भनेको पालिका र वडाका जनप्रतिनिधिको मिलोमतोमा उत्खन्न भैरहेको स्थानिय हरुको आरोप छ । 

दिनहु माटो बोकि रहेका टिप्पर हरु बिना त्रीपाल माटो बोकि रहेका छन । कागजपत्र पनि नभएका टिप्पर हरु तिब्र गतिमा बाटोमा खुलेआम माटो बोकि धुलो उडाई आम नागरिक को स्वास्थ्य सङ्ग खेलवाड भईरहेको साथै  बाटोमा ठुलो दुर्घटना हुने सम्भावना बढ्दा पनि बाँके ट्राफिक र सडक डिभिजन कार्यालय मौन बसेको उहाँ हरुको पनि मिलोमतो हुन सक्ने स्थानीय बताउछन ।   

यस बिषयमा ईलाका प्रहरी धनौली सङ्ग बुझ्दा हामि आमनागरिकको गुनासो आउने बित्तिकै फिल्डमा गएका थियो त्यहा सोधपुछ गर्दा वडाले सिफारिस दिएको आधारमा माटो निकालिरहेको देखियो यो बिषय पालिका सङ्ग सरोकार राख्ने भएकोले पालिकाको निर्देशन अनुसार हामि पालिकालाई सहयोग गर्न तयार रहेको ईलाका प्रहरी धनौलीका कार्यालय प्रमुख पुर्ण केसी ले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार