मुख्य समाचार
बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा | सभाहल को नामाकरणका लागि एमाले र माओबादी बिच विवाद | जिल्ला अदालत पोखराले रविलाई धरौटीमा छाड्यो, अब काठमाडौ लगिने | मासिक ज्यालादारीमा इटहरीले माग्यो अधिकृतदेखि इन्जिनियरसम्म, इन्जिनियरहरुले जनाए आपत्ती | मोरङमा सशस्त्र युद्धको समयमा लुकाइएको थियो सिलिण्डर बम, राजमार्ग विस्तार गर्दा भेटियो |

जिल्ला अदालत पोखराले रविलाई धरौटीमा छाड्यो, अब काठमाडौ लगिने

Hamro Janawaj News

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीले पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ ।

सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ। धरौटी बुझाए पनि रवि रिहा हुने छैनन् । किनभने काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको अपचलनसम्बन्धि अर्को मुद्धा चलिरहेको छ । त्यसको लागि उनलाई काठमाडौ ल्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार